उज्यालो वीरगञ्ज बनाउन सधै प्रयत्नशील रहने छु—सांसद यादव

वीरगञ्ज,२ साउन ।समाजवादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले वीरगञ्जलाई उज्यालो बनाउन सधै प्रयत्नशील रहने बताउनु भएको छ ।सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदीप यादवको संसदीय कोषबाट निर्माण गरी वीरगञ्जको सौन्दर्यकरणमा पहिलो पटक प्रयोगमा लयाईएको टावर लाईटको एक कार्यक्रमका विच सांसद यादवले लाइटको स्वीच अन गरेर सुभारम्भ गर्नु …

उज्यालो वीरगञ्ज बनाउन सधै प्रयत्नशील रहने छु—सांसद यादव Read More »