एसिड छ्याप्नेलाई कानुन संशोधन गरेरै भए पनि कडा कारबाही गर्नुपर्छ : सांसद यादव

काठमाण्डौ – समाजवादी पार्टीका नेता तथा सांसद प्रदीप यादवले कानुन संसोधन गरेरै भएपनि एसिड आक्रमण गर्ने दोषीलाई आजीवन कारावास वा मृत्युदण्डको व्यवस्था गर्न माग गर्नुभएको छ ।   प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद यादवले एसिड आक्रमणको घटनाको दोहोरिन नदिन पनि कडा सजायको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभएकाे हाे । एसिड आक्रमणबाट घाइते मुस्कान खातुनको रकम अभावमा उपचारमा समस्या […]

पर्यटनमन्त्रीलाई सांसदकाे प्रश्न : भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर?

काठमाडाैं- सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारबाही हुन नसकेको, संघअन्तर्गत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद प्रदीप […]

वाइडबडी विमान खरिद : महाप्रबन्धक र सचिवलाई तत्काल बर्खास्त गरेर जेल हाल्नुपर्छ – सांसद यादव

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको […]

कोरियामा रहेका समाजसेवीलाई सांसद यादवले सम्मान गरे

काठमाडौ माघ २१ गते । दक्षिण कोरियाको भ्रमणमा रहनु भएका संघीय समाज फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवं सांसद प्रदीप यादवले दक्षिण कोरियामा रहेेे समाजिक सेवामा क्रियाशिल युवाहरू तथा कलाकारलाई सम्मान गर्नुभएको छ । मधेसी समाज दक्षिण कोरियाले सोमवार आयोजना गरेको बृहत् सांगितिक सौगात तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो सम्मान गर्नुभएको छ ।  कार्यक्रममा भाग […]

वाइडबडीमा ठूलो माछालाई जोगाउने काम भएको छ

वाइडबडी प्रकरणमा ठूला नेतालाई जोगाउने काम भइरहेको छ । सार्वजनिक लेखा समितिमा उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरेको थियो । त्यसपछि सार्वजनिक लेखा समितिले त्यसमा व्यापक छलफल गरी एउटा निर्णय गर्यो । त्यो निर्णय के थियो भने पूर्व पर्यटन मन्त्रीहरु जीवन बहादुर शाही, जितेन्द्र देव र बहालवाला मन्त्री रवीन्द्र अधिकारीको हकमा कानुन कारवाहीका लागि अख्तियार […]

मुसहरलोग के पक्का के घर मे रहेके सपना पुरा करतारन सांसद यादव

आस । बीरगंज फागु ०२ । वीरगन्ज महानगरपालिका वार्ड नम्बर २२ मनियारी मे सालो से खर के झोपडी मे रहत आईल मुसहरसब अब नयाँ पक्का के घर मे रहियन । मनियारी मे रहल दलित वस्ती के मुसहर जात के ४२ घरपरिवार एक करोड रोपेया के लागत मे बुध के दिन नमुना मुसहर वस्ती के निर्माण […]

सत्तापक्षीय सांसद भन्छन्– एक वर्षमा मन्त्रीहरु समृद्ध भए, नेपालीहरु दु:खी

काठमाडौं– सत्तारुढ संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले सरकारले व्यतित गरेको एक वर्षमा मन्त्रीहरुमात्रै समृद्ध भएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले भ्रष्टचार बढेको भन्दै आपत्ति व्यक्त गरे। ‘सरकारले एक वर्ष पूरा गर्‍यो। सरकारको लक्ष्य थियो, नेपालीलाई सुखी बनाउने र नेपाललाई समृद्ध बनाउने’, उनले भने, ‘तर, नेपाली सुखी कहिले हुन्छ? यो एक वर्षमा […]